Entrance Apply Now
Pushpalal Chowk,Biratnagar
+977-21-590962, 590423

Opening Hour

Sun -Fri, 10:00 AM - 5:00 PM

पूर्वाञ्चल विश्वविद्यालयः बीबीएसको नयाँ पाठ्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड

 पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन सङ्काय अन्तर्गत स्नातक तह चार वर्षे बीबीएस तह २०२४ ब्याचदेखि लागू हुन लागेको नयाँ पाठ्यक्रमका सम्बन्धमा छलफल गरिएको छ ।व्यवस्थापन सङ्काय का डीन डा. सन्देशदास श्रेष्ठको अध्यक्षतामा विभिन्न कलेजका प्रतिनिधिबीच आइतबार छलफल गरिएको हो । व्यवस्थापन सङ्कायको सभाहलमा भएको छलफल कार्यक्रममा १४ वटा क्याम्पसका प्रतिनिधिहरू लगायत अन्य सरोकारवालाको उपस्थिति थियो । नयाँ पाठ्यक्रमलाई प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको व्यवस्थापन सङ्कायका अधिकृत विष्णु तिवारीले जानकारी दिए । 

पुरा विवरणका लागि : https://sangalokhabar.com/116365